नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशले आज हेटौँडामा मुख्यमन्त्री तथा मन्त्रीहरूको सम्मान
हेटौँडा, १६ कात्तिक । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले उद्योगी व्यवसायीले भोग्दै आएका समस्या समाधान गर्दै निजी क्षेत्रलाई लगानीमैत्री वातावरण निर्माण गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशले आज हेटौँडामा मुख्यमन्त्री तथा मन्त्रीहरूको सम्मानमा आयोजना गरेकाे बधाई तथा छलफल कार्यक्रममा सम्बोधन गर्दै उहाँले उद्योगी व्यवसायीलाई सहजीकरण गर्दै […]
विस्तृतमा


















